कोशीमा तत्काल मन्त्री फिर्ता नबोलाउने कांग्रेसको निर्णय, भोलिसम्म पर्खिने
विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू तत्काल फिर्ता नबोलाउने निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश कार्यदलको बैठकले प्रदेशको राजनीतिक अवस्था र संवैधानिक व्यवस्थालाई ध्यानमा राख्दै भोलिसम्म परिस्थिति हेर्ने निर्णय गरेको हो। कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल