पत्रकारको आवरणमा करोडौं अनियमितता, टिकाप्रसाद भट्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कर्मचारी तथा पत्रकार टिकाप्रसाद भट्टविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । रामेछापको मन्थली नगर विकास समितिमा अस्थायी नासुका रूपमा कार्यरत भट्टले पत्रकारको आवरणमा सरकारी कर्मचारीलाई धम्क्याउने र आर्थिक लाभ लिने कार्य