कांग्रेस बैठकको चौथो दिनको वैठक शुरु, बाँकी सदस्यले धारणा राख्दै (लाइभ)
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको आज चौथो दिन ११ बजेबाट सानेपास्थित पार्टी कार्यालयमा शुरु भएको छ । मंगलबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् । बिहीबार ३५ जना केन्द्रीय सदस्यहरूले बोलेका थिए । आज बाँकी सदस्यहरूले