प्रचण्ड अपराध र विश्वासघात
पुष्पकमल दाहाल त्यस्तो चारित्रिक प्रवृत्ति पात्र हुन्, जसको विश्वासघातलाई संसारको कुनैपनि घटनासँग तुलना गर्न सकिदैन । २० हजार मानिसको हत्या गरेर उनीहरुको लासमा टेक्दै सिंहदरबार छिरेका उनलाई न जनताको माया, न त राष्ट्रको । सोझासिधा जनतालाई बलिको बोको बनाएर हत्याहिंसाको