भवानी दूर्गा पुजाको शक्ति, महिमा र बिशेषता
बिजया दशमीमा शक्ति पिठहरुमा पुजा, उपासना हुने गर्छ । देबस्थलहरुमा दक्षिणकाली, पलान्चोक भगवती, शोभा भगवती, मैतीदेबी, शोभा भगवती, गुह्येश्वरी, कालिकास्थान, बिजेश्वरी, संकटा, महाकाल ,भद्रकाली, र तलेजु भवानीहरुको दर्शनगरि रोग, भोक, शोक हटाइ मनलाइ शान्त पारौ । ‘नेपाल मन्दिरै मन्दिरको देश