कोभिड १९ नियन्त्रणमा कोरियाली अनुभव
चीनको वुहानबाट २०१९ डिसेम्बरमा देखा परेको कोभिड १९ (कोरोना भाइरस डिजिज २०१९) लाई विश्व स्वास्थ्य सङ्गठनले मार्च ११ मा विश्वव्यापी महामारी घोषणा गरिसकेको छ । विश्वका २०० भन्दा बढी राष्ट्र प्रभावित भइसकेका, झण्डै विश्वको एक चौथाइभन्दा बढी जनसङ्ख्या लकडाउनमा रहेका