सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । सरकारले नीति तथा कार्यक्रमको पूर्णपाठ यस्ता छ : नीति-तथा-कार्यक्रम-२०७७-७८