पार्टीलाई नयाँ ढाँचामा उभ्याउन नेतृत्वमा हिम्मत आवश्यक
क्रान्तिसम्बन्धी हाम्रा सिद्धान्त र मान्यताहरु राजतन्त्रविरुद्ध जनवादी क्रान्तिका लागि विकसित र अभ्यास गरिएका हुन्। त्यो क्रान्ति नै सम्पन्न भैसकेपछि र नयाँ कार्यभार अगाडि आइसकेपछि हामीले जुन नयाँ उँचाईबाट विचार र सङ्गठनलाई विकसित गर्नुपर्थ्यो त्यो हुन सकेन। त्यसले गर्दा सबै क्षेत्रमा