‘स्वाधीन नेपाल’ बचाउन राष्ट्रनिर्माताका प्रत्येक वाणी आत्मसात् गर्नु जरुरी
नेपाल एकीकरणको परिकल्पना नरभूपाल शाहको सपना थियो । यो सपना उनले छोरालाई सुनाएका थिए । “बाबु, म अलि रोगी भएँ, नत्र गोरखा राज्यलाई दुःख दिन्या सबैलाई ठेगान लगाउन्याथँे ।” हिउँदको बेलामा आगो तापिरहेका नरभूपालले जेठा छोरा पृथ्वीनारायण शाहलाई भनेका ती