सगरमाथाको उचाइसँगै बढेको कार्कीको चर्चा
वि.सं. २०७६ जेठको पहिलो साता सरकारले सगरमाथाको उचाइ नाप्न नापी विभागको प्राविधिक टोली सगरमाथा पठाएको थियो । एक वर्षको तयारी र तालीमपश्चात् सरकारी प्राविधिक टोली सगरमाथा पुगेका थिए । सगरमाथा मापन गरी सङ्कलन गरेको तथ्याङ्कका आधारमा सगरमाथाको उचाइ पनि केही