दाहालको ‘लेन्डुप’ अवतार
स्वतन्त्र देश सिक्किमको राजनीतिमा हस्तक्षेप गरियोस भन्दै तत्कालिन नेता लेन्डुप दोर्जेले दिल्ली गुहारेपछि भारतले जनमतसंग्रहको नाटक रचेर सो भूमिलाई विलय गरेको थियो भने पुष्पकमल दाहालले माघ २८ गते काठमाडौंमा आयोजित कार्यक्रमा नेपाली राजनीतिमा विदेशी हस्तक्षेप हुनुपर्छ भन्ने आशय व्यक्त गर्दा