विद्यमान राजनीतिले लिएको बाटो
संघीय प्रतिनिधि सभाको विघटन र निर्वाचनको मिति घोषणा भएपछि नेपालको राजनीतिमा यतिबेला तीब्र ढंगले गतिशीलता आएको छ । राजनीतिक दल विशेषका दृष्टिकोण र सोचाइहरु फरक–फरक रुपमा आएका छन् । प्रतिनिधि सभाको विघटन र निर्वाचनको घोषणालाई राजनीतिक रुपमा गलत र अनपेक्षित