अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’
चार वर्षअघि राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथ लिएपछि क्यापिटल हिलको पूर्वतर्फ रहेको हेलिप्याडबाट तत्कालीन राष्ट्रपति बाराक ओबामा मेरिल्याण्डमा रहेको एन्ड्रियुस ज्वाइन्ट् बेस क्याम्पको लागि उड्नुभयो । त्यो दृश्य बडो आकर्षक र भावुक पनि थियो । उहाँलाई त्यहाँबाट गरिएको विदाइको यो