महामारीको मार : चितवनलाई धेरै जिल्लाको भार
‘मेडिकल सिटी’का रुपमा परिचित चितवनले कोरोना महामारीको अहिलेको समयमा २० भन्दा बढी जिल्लाको भार थेग्नुपरेको छ । सामान्य अवस्थामा समेत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बिरामी उपचार गर्न आउने चितवनले अहिलेको कोरोना महामारीको समयमा पनि यसका सङ्क्रमितको उस्तै भार थेग्नु परेको