यस्तो बन्यो प्रचण्ड नेतृत्वको ८ सदस्यीय मन्त्रिमण्डल
काठमाडौं । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ८ सदस्सीय मन्त्रीमण्डल गठन गरेका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित आठजनालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । यो मन्त्रीमण्डलमा तीनजना उपप्रधानमन्त्री बनेका छन्। माओवादी केन्द्रबाट