रवि लामिछानेले आज ‘विशेष’ पत्रकार सम्मेलन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज ‘विशेष’ पत्रकार सम्मेलन गर्ने भएका छन् । रविले बैठकलगत्तै पार्टी कार्यालयबाट विशेष पत्रकार सम्मेलन गर्ने जानकारी गराएका छन् । उनले आफूले सीधा कुरा नगरेको धेरै भएकाले पत्रकार सम्मेलनबाट हेर्न र सुन्न