प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग समसामयिक विषयमा छलफल भइरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँग छलफल गरिररहेका प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । भावी