सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने नाउपाको निर्णय
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । डिल्लीबजारस्थित जेलमा भएको पार्टीको छलफलले रेशम चौधरीको रिहाइ नभएसम्म विश्वासको मत नदिने निर्णय भएको अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् । उनले सरकारले टीकापुर घटनालाई लेनदेनको विषय