आफ्नो पार्टीकै व्यक्तिले गृहमन्त्री पाउनुपर्ने प्रधानमन्त्रीसँग रवि लामिछानेको अडान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर बिहीबार बिहान लामिछानेले प्रधानमन्त्रीलाई भेटेका हुन् । रास्वपाका सभापति लामिछानेले प्रधानमन्त्रीसँग आफूलाई गृहमन्त्री नबनाए आफ्नो पार्टीकै व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने बताए