प्रधानमन्त्रीको दाबी पेश गर्न प्रचण्ड राष्ट्रपति कार्यालयमा
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमालेसहितका शीर्षनेताहरु राष्ट्रपति निवास शितल निवास पुगेका छन् । आइतबार दिउँसो बालकोटमा भएको बैठकमा एमाले र माओवादी केन्द्रलगायतका दलहरुबीच सहमति भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीको दाबी पेश गर्न शीर्ष नेताहरु