स्ववियु निर्वाचनः गठबन्धनलाई पराजित गर्दै अनेरास्ववियु ९४ क्याम्पसमा विजयी (सूचीसहित)
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा ९४ वटा क्याम्पसमा विजय हासिल गरेको छ । आइतबार सम्पन्न स्ववियु निर्वाचन र यसअघि नै निर्बिरोध भएका क्याम्पसहित ९४ वटा क्याम्पसमा विजय हासिल गरेको हो । सोमबार १० बजेसम्म आएको