१४ वर्षपछि त्रिविका क्याम्पसमा आज स्ववियु निर्वाचन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हुँदैछ । ६० आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन हुन लागेको हो । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५