अहिलेको सत्ता गठबन्धन भत्किएर नयाँ बन्ने सम्भावना नरहेको झलनाथ खनालको दाबी
अत्तरिया । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझ तरिकाले निर्णय लिनुपर्ने बताएका छन् । धनगढीमा आज समाजवादी प्रेस सङ्गठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त धारणा राखेका हुन् । “राष्ट्रपतिको निर्वाचन