सरकारमा सहभागिताका लागि नेकपा एसको तीन सदस्यीय कार्यदल गठन
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सरकारमा सहभागितासहितको विषयमा गृहकार्य गर्न ३ सदस्यीय कार्यदल बनाएको छ । मंगलबार केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदल बनाएको हो । ‘सरकार र प्रदेश सरकार, केन्द्रदेखि