राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूत सोङको भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि चिनियाँ राजदूत सोङ बुधबार पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् । राजदूत सोङले राष्ट्रपति पौडेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका