पर्वहरु हाम्रो राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधारहरुः केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा समुदायको प्रमूख चाड ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी-दाजुभाइहरुमा सुस्वास्थ्य, समृद्घि, एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । ग्याल्पो ल्होसार, २०७९ को अवसरमा शुभकामना