मन्त्री बनेपछि सोहश्राद्धको सिधा उठाएर हिँड्ने बाहुनजस्तो भएँ : मन्त्री किराँती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुनजस्तो भएको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित अमिन नेसनल म्युजिक अवार्डमा उनले यस्तो बताएका हुन् । उनले सांसद हुँदा मन्त्री बनेपछि ठूलाठूला काम मात्र गर्नुपर्ने र फुर्सद मिल्ने