राष्ट्रपतिको प्रस्तावसहित महन्थ ठाकुरको टोली एमाले अध्यक्ष ओली भेट्न बालकोट
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । उनले आफूलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन प्रस्ताव लिएर बालकोट गएका हुन्। उनले आफ्नो नाममा राष्ट्रिय सहमति जुटान भन्दै लबिङ थालेका छन्