मिटरब्याज पीडितको समस्यामा सरकार गम्भीर नभएको राप्रपा अध्यक्ष लिङ्देनको आरोप
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज पीडितको समस्या सम्बोधनमा सरकार गम्भीर नभएको आरोप लगाएका छन्। संसद्को विशेष समयमा बोल्दै राप्रपा अध्यक्ष लिङदेनले तत्काल मिटरब्याज पीडितको समस्या समाधान हुनुपर्ने बताए। उनले मिटरब्याज पीडितको समस्यामा ढाकछोप र अलमल्याउने काम नगर्न पनि