प्रचण्ड सरकारबाट बाहिरियो राप्रपा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ। शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको हो । शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकले आठ दलीय गठबन्धन