नवनियुक्त १२ जना मन्त्रीले लिए शपथ
काठमाडौँ । नवनियुक्त १२ जना मन्त्रीले शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उनीहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । तर पनि पूर्ण हुन सकेको