कारबाही फुकुवाको भ्रम छर्ने शेरबहादुर झुण्डले माफी माग्नुपर्छः पूर्वमन्त्री जोशी
काठमाडौं । पूर्वगृहमन्त्री गोविन्दराज जोशीले आफूमाथिको कारबाही फुकुवा भएको भनेर कांग्रेसले भ्रम छर्ने काम गरेको बताएका छन् । जोशीले वक्तव्य जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालगायतका झुण्डहरूले कार्यकर्तासँग माफी माग्नुपर्ने समेत बताएका छन् । आइतबार बिहान कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति