राष्ट्रपतिमा नेम्वाङलाई भोट माग्न एमालेका नेता पुगे नेकपा एसको कार्यालय
काठमाडौं । राष्ट्रपतिमा पार्टीका उम्मेदवारलाई भोट माग्दै नेकपा एमाले नेताहरू नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन् । नेकपा एसको कार्यालयमा पुगेका राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ, एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरुले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई