स्ववियु निर्वाचन प्रक्रिया सुरु, निर्वाचनमा भाग लिने संगठनको नाम दर्ता
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया शुक्रबारदेखि सुरु भएको छ । निर्वाचनका लागि विद्यार्थी सङ्गठनले दर्ता गराएका छन् । बिभिन्न क्याम्पसमा र्यालीसहित उनीहरुले संगठनको नाम दर्ता गराएका हुन् । त्रिवि विद्यार्थी कल्याण