नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई पूर्वगृहमन्त्रीको आग्रह
जनकपुर । सत्तारुढ नेपाली काँग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धि विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन् । संघीय संसदको दुवै सदनले पास गरी दोस्रो पटक पठाइएको सो विधेयकलाई प्रमाणिकरण गरेर राष्ट्रपति पौडेलले नागरिकताविहिनहरुलाई नागरिकता दिने कानुनी