राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी नहुने, तटस्थ बस्ने सर्वसम्मतले निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष