प्रहरीका १३ जना डीआईजीमा बढुवाका लागि सिफारिस (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका १३ जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । बुधबार बढुवा समितिको बैठकले उनीहरूलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । गृह मन्त्रालयले समितिको सिफारिसअनुसार बढुवा सिफारिस सूची प्रकाशित गरेको छ। सिफारिस हुनेमा पहिलो नम्बरमा