चितवनमा लामिछानेले चुनाव जिते उपनिर्वाचन हुने एमाले सचिव भट्टराईको दाबी
चितवन । नेकपा एमालेका सचिव योगेश भट्टराईले रवि लामिछानेले चुनाव जिते उपनिर्वाचन हुने बताएका छन् । आइतबार बिहान चितवनमा पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री भट्टराईले लामिछानेले बैशाख १० गते हुने निर्वाचनमा जिते पुन: उपनिर्वाचन हुने निश्चित रहेको दाबी गरे । उनले सुशासन र भ्रष्टाचारको