समितिमा छलफल नभई संक्रमणकालीन विधेयक अघि बढ्दैनः एमाले सचेतक बर्तौला
काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयक समितिमा छलफल नभई अघि नबढ्ने बताएका छन् । सोमवार बालकोटमा बसेको प्रमुख तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले नेकपा एमाले संक्रमणकालीन न्यायसँग सम्बन्धित