मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले
जनकपुरधाम । मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ। एमालेबाट नियुक्त भएका चार मन्त्री तथा एक जना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर उनीहरूले राजीनामा दिएका हुन् । केन्द्रमा समीकरण फेरिएपछि प्रदेश