आज बस्ने कांग्रेसको पदाधिकारी वैठकमा खाण पक्राउ बारे छलफल हुने
काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । पार्टी नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाण पक्राउ परेपछि बुधवार बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व