ठूला पार्टीका शीर्षस्थ नेता दोषी पाइए कारबाही हुनुपर्छः डा गोविन्द केसी
काठमाडौं । भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत नागरिक आन्दोलन शुरु भएको छ । काठमाडौंको नक्शालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलन शुरु गरेका हुन् । प्रदर्शनमा बोल्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले भूटानी शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारले