संविधानसभा सदस्य बस्नेतको निधन
काठमाडौँ। संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । नेपाली काँग्रेस नेता समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । हाल काठमाडौँको सिफलमा बस्दै आएका बस्नेत २००२ मङ्सिर २१ गते लिखु पिके गाउँपालिका, वार्ड नं ३