राँके जुलुस प्रदर्शनको क्रममा अनावश्यक दमन गर्दा झडप : सांसद श्रेष्ठ
काठमाडौं । जसपाका सांसद सुशिला श्रेष्ठले झापाको दमकमा मंगलबार साँझ राँके जुलुस प्रदर्शनको क्रममा अनावश्यक दमन गरेका कारण झडप भएको आरोप लगाएकी छिन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद श्रेष्ठले कोसी प्रदेशको पुनः नामाकरण हुनुपर्ने माग राख्दै आन्दोलनरत प्रदेश १ पुनः