सभापति देउवाप्रति इंगित गर्दै महामन्त्री थापाले लेखे – ‘अब त अति भयो’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेतृत्वबाट भएका निर्णयहरुप्रति असन्तुष्टि जनाएका छन् । उनले कसैप्रति र कुनै निर्णयप्रति इंगित नगरे पनि उनको आक्रोश पार्टी सभापति शेरबहादुर देउवा र उनले लिएका निर्णयहरुप्रति हो भन्ने बुझ्न सकिन्छ । उनको संकेत