सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय, प्रतिपक्षमा रहने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचण्ड नेतृत्वका वर्तमान सरकारमा नजाने निर्णय गरेको छ । यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन