नक्कली शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारवाही गर्नुपर्छः महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्ने कुरा उचित भएको बताएका छन् । एमाले सचिव एवं तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि बस्नेतले नक्कली लडाकु, बालुवाटार, वाइडबडीलगायत सबै दोषीलाई कारबाही