नक्कली शरणार्थी प्रकरणबारे ओलीको टिप्पणी : ‘निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणबारे टिप्पणी गर्दै दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि सञ्चारकर्मीहरुको प्रतिक्रियामा ओलीले सो कुरा बताएका हुन । एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ