राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित
काठमाडौं । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई राष्ट्रियसभाले पारित गरेको छ । आइतबार बसेको राष्ट्रियसभाको दोश्रो बैठकमा राष्ट्रियसभा सांसद डा. बेदुराम भुसालले उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । त्यसअघि विधेयकमाथिको छलफलका