संघीय गणतन्त्रबाट जनता खुशी छैनन् : कृष्णप्रसाद सिटौला
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय गणतन्त्रको एक कार्यकालबाट जनता खुशी नभएको बताएका छन् । केन्द्रीय समिति बैठकमा बोल्दै उनले संघीय गणतन्त्रको पहिलो कार्यकालको उपलब्धिबाट जनता सन्तुष्ट नभएको बताए । पहिलो कार्यकालका चार वटा बजेट एमालेले ल्याएको र